प्रदेश नं. १ मा पहिलो पटक त्रिविविवाट बीआईटी अध्ययन शुरु
विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा रहेको महेन्द्र मोरंग आदर्श बहुमुखि क्याम्पसमा बीआईटी अध्ययन शुरु भएको छ । आज आर्दश बहुमुखि क्याम्पसको समिक्षलयमा विद्यार्थीहरुको लागि गरिएको अभिमुखिकरणको उद्घाटन ...
हिपमत मिडिया हाउसको शुभारम्भ
विराटनर । अयोध्याका राजा दशरथका छोरा श्रीराम र राजा जनककी छोरोरी सीताको विवाहको शुभ अवसर परेर प्रदेश नंं. १ को राजधानी विराटनगरवाट हिमाल, पहाड, मधेश र तराईलाई छोटकरीमा हिपमत नाम ...
लैङ्गिक समानताको लागि त्रिकेट प्रशिक्षण
विराटनगर । दिगो विकासका लक्ष्य तथा लैङ्गिक समानताको लागि क्रकेट प्रशिक्षण हुने भएको छ । नेपाल क्रिकेट फाउन्डेसन, कनेक्टिङ क्लव अन्तराष्ट्रियको आयोजना र विराटनगर क्रीकेट एन्ड केकेडमीका सहकार्यमा विराटनगर महानगरपालिका ...
चार सय असी केजी मरिच बरामद
विराटनगर । नेपालको प्रदेश नं. १ को राजधानी विराटनगर महानगर पालिकावडा नं. १८ बुधनगरवाट भारत तर्फ अवैद्ध रुपमा लैजान लागेको कालो मरिच प्रहरीले फेला पारेको छ । तीन वटा मोटरसाईकलमा ...
आसरा सुधार केन्द्र भवनको समुद्घाटन
विराटनगर, मंसिर ५ गते । सुनसरीको धरान–६, पानवारी स्थितमा रहेको आसरा सुधार केन्द्र, पानवारी, धरान शखामा नवनिर्मित भान्छा घर एवं परामर्श कक्षको समुद्घाटन सम्पन्न भएको छ । बुधबार एक कार्यक्रमका ...
संस्थागत विद्यालय हाजरी जवाफ प्रतियोगितामा लिटिल चाईल्ड इगलिस बोर्डिङ स्कुल प्रथम
विराटनगर, मंसिर ४ गते । मोरंगको जहदा गाउंपालिका र कटहरी गाउंपालिका भित्र रहेका संस्थागत विद्यालयहरु बीच जहदा गाउंपालिकाको दुर्गा उच्च माध्यमिक विद्यालयको प्रागणमा लक्ष्मिनिया यूवा क्लवले आयोजना गरेको हाजरी जवाफ ...
अविरल वर्षाले देशभरकै जीवन प्रभावित भई दर्जनौको मृत्यु
श्याम सुन्दर सुतिहार विराटनगर । केही दिन देखि परेको अविरल वर्षाको कारण देशभरकै जीवन प्रभावित भई अहिले सम्म दर्जनौले ज्यान गुमाएको छ भने दर्जन वेपत्ताका साथै दर्जनौको संख्यामा घाईते भई ...
रेलमन्त्रीलाई इमेल मार्फत ज्ञापनपत्र
श्याम सुन्दर सुतिहार विराटनगर । नेपालको विराटनगरका दक्षिणी सिमा नजिकै भारतको जोगवनीमा रहेको रेलमा यात्रा गर्दा र रेल स्टेशनमा भई रहेको समस्याहरुको सुधारको लागि भारत नेपाल सामाजिक संस्कृतिक मंचले रेल ...
ट्यांकीमा बेहोस भएका ४ जनाको मृत्यू
श्याम सुन्दर सुतिहार विराटनगर । जिल्ला मोरंग सुनवर्षी नगरपालिका वडा नं. ९ डाईनियाको मसजिदको निर्मानाधिन सेºटी ट्यांकी सफा गर्ने क्रममा सोही ठाउं बस्ने चार जनाको मृत्यु भएको छ । सोही ...
शिक्षक नियुक्ति विवादमा, अध्यक्षको निर्देशनमा दुईजना थुनामा
विराटनगर । प्रदेश नं. १ को मोरंग जिल्लाको ग्रामथान गाउ“पालिका वडा नं. ४ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा करार शिक्षक नियुक्तिको विषयलाई लिएर भएको विवादमा ग्रामथान गाउ“पालिकाको अध्यक्षको निर्देशनमा दुई ...