शिक्षक नियुक्ति विवादमा, अध्यक्षको निर्देशनमा दुईजना थुनामा
विराटनगर । प्रदेश नं. १ को मोरंग जिल्लाको ग्रामथान गाउ“पालिका वडा नं. ४ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा करार शिक्षक नियुक्तिको विषयलाई लिएर भएको विवादमा ग्रामथान गाउ“पालिकाको अध्यक्षको निर्देशनमा दुई ...
जीएमद्धारा रेल स्टेशनको निरक्षण
श्याम सुन्दर सुतिहार विराटनगर । रेल जीएम मालेगांव संजी रायले प्रदश नं. १ को राजधानी विराटनगरको दक्षिणी सिमा भारत विहारको जोगवनी रेलवे स्टेशनको निरक्षण गर्नु भएको छ । निरीक्षणको क्रममा ...
राज्यबाट लिँदै आएका मन्त्री, राज्यमन्त्री र तिनका स्वकीयलाई लाग्यो झट्का, यस्तो आयो खबर
काठडमाडौं । साताभरि जिल्लातिर बरालिएर त्यहीबाफतको भत्ता र होटल खर्च राज्यबाट लिँदै आएका मन्त्री, राज्यमन्त्री र तिनका स्वकीयलाई झट्का लागे खबर छ । राजधानीमै बसेर जिल्लाको खर्च देखाउने प्रवृतिलाई निरुत्साहित ...
फिल्म निर्माताको चकचकीः पति र पैसा खोस्ने कान्छी पक्राउ
काठमाडौं । एकजना फिल्म निर्माताले मायाको भोक मेट्न कान्छी त ल्याए, तर तिनैले खोरमा हालिन् । जेठीलाई रिस उठ्यो, उनले ‘कान्छी’ लाई पनि जाकेरै छाडिन् । घरकी पत्नीलाई धोका दिएर ...
श्रमिकका मौलिक हक कार्यान्वयन गर्न कानूनी सुधारको थालनीः मन्त्री विष्ट
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संविधानमा उल्लिखित श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको थालनी गरेको बताउनुभएको छ । १३०औँ ...
कैलालीको लम्की तनावग्रस्त, स्थिती नियन्त्रण बाहिर
कैलाली । कैलालीको लम्कि चुहा नगरपालिकामा ट्रकको ठक्करबाट १९ वर्षिया किशोरीको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तरगत लम्कि बजार नजिक ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिदा सोही ...
क्याप्टेन लामाले ऐन नियमको कक्षा लिनुपर्ने !
काठमाडौं । नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाउन निर्देशन दिएसँगै निगमले लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो ...
डिआईजीको कमजोर कमाण्डले बदनाम प्रहरीलाई राहत, सिआईबी पनि सुस्तायो
काठमाडौं । नेपाल प्रहरीमा व्यावसायीक प्रहरी अधिकारीका रुपमा चिनिएका डिआईजी शैलेश थापा र निरज शाही पछिल्लो समय विवादमा तानिएका छन् । प्रहरी संगठनलाई बदनाम गराउँदै आएका केही प्रहरीको ईसारामा चल्दा ...
मेलम्ची खानेपानी द्रुत प्रक्रियाबाट पूरा गरिने
काठमाडौँ । मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट (फास्ट ट्र्याक) बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको छ । निर्णय ...