रेलमन्त्रीलाई इमेल मार्फत ज्ञापनपत्र

श्याम सुन्दर सुतिहार विराटनगर । नेपालको विराटनगरका दक्षिणी सिमा नजिकै भारतको जोगवनीमा रहेको रेलमा यात्रा गर्दा र रेल स्टेशनमा भई रहेको समस्याहरुको सुधारको लागि भारत नेपाल सामाजिक संस्कृतिक मंचले रेल ...

तीन प्रशिक्षक सहित १९ प्रशिक्षार्थीहरु सम्मानति

श्याम सुन्दर सुतिहार विराटनगर । प्रथम त्रैमासिक प्रतिभा सम्मानको अवसरमा अप्पन विराट कला केन्द्र, अप्पत विराटगढ परोपकार समाजले एक भव्य कार्यक्रमका आयोजना गरी तीन जना नृत्यका प्रशिक्षक र १९ जना ...

ट्यांकीमा बेहोस भएका ४ जनाको मृत्यू

श्याम सुन्दर सुतिहार विराटनगर । जिल्ला मोरंग सुनवर्षी नगरपालिका वडा नं. ९ डाईनियाको मसजिदको निर्मानाधिन सेºटी ट्यांकी सफा गर्ने क्रममा सोही ठाउं बस्ने चार जनाको मृत्यु भएको छ । सोही ...

शिक्षक नियुक्ति विवादमा, अध्यक्षको निर्देशनमा दुईजना थुनामा

विराटनगर । प्रदेश नं. १ को मोरंग जिल्लाको ग्रामथान गाउ“पालिका वडा नं. ४ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा करार शिक्षक नियुक्तिको विषयलाई लिएर भएको विवादमा ग्रामथान गाउ“पालिकाको अध्यक्षको निर्देशनमा दुई ...

बेसहारा बृद्धालाई उद्धार गरी निःशुल्क उपचार

श्याम सुन्दर सुतिहार बिराटनगर । चौरासी बर्षको बृद्धा अवस्था, त्यसमाथि एक बर्ष अघिदेखि बिरामको पीडा घरमा कोहि छैनन् र भएका आफन्तले पनि साथ नदिदा बेलवारी–४ का कुमकी बृद्धा कलमाया खड्काका ...

राज्यबाट लिँदै आएका मन्त्री, राज्यमन्त्री र तिनका स्वकीयलाई लाग्यो झट्का, यस्तो आयो खबर

काठडमाडौं । साताभरि जिल्लातिर बरालिएर त्यहीबाफतको भत्ता र होटल खर्च राज्यबाट लिँदै आएका मन्त्री, राज्यमन्त्री र तिनका स्वकीयलाई झट्का लागे खबर छ । राजधानीमै बसेर जिल्लाको खर्च देखाउने प्रवृतिलाई निरुत्साहित ...

फिल्म निर्माताको चकचकीः पति र पैसा खोस्ने कान्छी पक्राउ

काठमाडौं । एकजना फिल्म निर्माताले मायाको भोक मेट्न कान्छी त ल्याए, तर तिनैले खोरमा हालिन् । जेठीलाई रिस उठ्यो, उनले ‘कान्छी’ लाई पनि जाकेरै छाडिन् । घरकी पत्नीलाई धोका दिएर ...

श्रमिकका मौलिक हक कार्यान्वयन गर्न कानूनी सुधारको थालनीः मन्त्री विष्ट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संविधानमा उल्लिखित श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको थालनी गरेको बताउनुभएको छ । १३०औँ ...

कैलालीको लम्की तनावग्रस्त, स्थिती नियन्त्रण बाहिर

कैलाली । कैलालीको लम्कि चुहा नगरपालिकामा ट्रकको ठक्करबाट १९ वर्षिया किशोरीको मृत्यु भएको छ । पुर्व–पश्चिम राजमार्ग अन्तरगत लम्कि बजार नजिक ना ७ ख ९२३३ को ट्रकले ठक्कर दिदा सोही ...

क्याप्टेन लामाले ऐन नियमको कक्षा लिनुपर्ने !

काठमाडौं । नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले क्याप्टेन लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाउन निर्देशन दिएसँगै निगमले लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको हो ...

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2020 Swatantra Khabar