विराटनगर । प्रदेश नं. १ को राजधानी विराटनगरमा रहेको महेन्द्र मोरंग आदर्श बहुमुखि क्याम्पसमा बीआईटी अध्ययन शुरु भएको छ ।
आज आर्दश बहुमुखि क्याम्पसको समिक्षलयमा विद्यार्थीहरुको लागि गरिएको अभिमुखिकरणको उद्घाटन प्रदेश नंं. १ का समाजिक विकास मन्त्री जीवन घिमिरेले दियो बालेर उद्घाटन गर्दै भने संचारको क्षेत्रको लागि आईटी आवश्यक रहेको र सो शिक्षा त्रिविविवाट न्यून शुल्कमा अध्ययन र अध्यापन शुरु भएकोमा त्यसवाट सर्व साधारध नेपाली जनताले लाभ लिनु पर्ने वताए । शिक्षामा महेन्द्र मोरंग आदर्श बहुमुखि क्याम्पस विराटनगरले नयां कोल्टे फेरेको वताए ।
उक्त अभिमुखि करणको उद्घाटन सत्रमा विद्यार्थी नेता, प्रध्यापकहरुले पहिले महेन्द्र मोरंग क्याम्पसमा जेजस्तो वढाई भए पनि अहिलेको अवस्थामा क्यामसले उत्कृष्ट सावित गर्न सफल भएको छ । शैक्षिक र भौतिक अवस्थामा आमुल सुधार आएको भन्दै आइटीका नयां विद्यार्थीहरुलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।
सो अभिमुखिकरण महेन्द्र मोरंग आदर्श बहुमुखि क्यम्पसका प्रमुख डा. बाबुरा तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको छ ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar