भनिन्छ, सेक्स महिला–पुरुÈ दुबैका लागि निकै आवश्यक तत्व हो । सेक्सस“ग सम्बन्धित थुप्रै अनुसन्धानहरु प्रकाशित पनि भइसकेका छन् । अनुसन्धानले नै महिलाले भन्दा पुरुÈहरुले सेक्सको बारेमा बढि सोच्ने निष्कर्ष निकालेको छ । यस्तैमा महिलाहरुको सेक्स व्यवहार सम्बन्धि अर्को एउटा सर्वेक्षण गरिएको छ जसका अनुसार ६ जनामध्ये एक महिला आफूलाई मन परेको केक खानका लागि शारिरीक सम्बन्ध बनाउन चाहिहदैनन् ।


डेली स्टारको रिपोर्ट अनुसार आफूलाई मन परेको केकका लागि महिलाहरु रक्सी पिउन र १३ प्रतिशत महिलाहरु मोबाइलको प्रयोग गर्न बन्द गर्ने गर्दछन् । यो अनुसन्धान २,२०० महिलाहरु बिच ‘नेशनल केक विक’ को दौरान गरिएको हो ।
उक्त सर्वेक्षणका निर्देशक कपलिंगका अनुसार मानिसहरु आजकाल केक देखेपछि नखाई बस्नै सक्दैनन् । उनी भन्छन्, ‘केक सबै मानिसहरुको मनपर्ने खानामा परेको छ ।’
उक्त सर्वेक्षणले निकालेको निष्कर्ष अनुसार आठमध्ये एक कर्मचारी आङ्खनो बोसलाई खुसी बनाउनका लागि केक खुवाउन मनपराउ“छन् । यस्तैमा ११ प्रतिशत पुरुषहरु आङ्खनी प्रेमिकाको मन जित्नका लागि केक नै पहिलो रोजाई हुने बताउं छन् ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar