विराटनगर मांसिर ५ गते । भारत पुगेकी एक नेपाली यूवतीलाई एससएवीले उद्धार गरेको छ । नेपालका पूर्वी नाका कांकडभिट्टा हु“दै भारत पुगेकी युवती मानव तस्करका फन्दामा परेकी थिइन ।
मानव तस्करीको फन्दामा फसेर गैरकानुनी रूपमा भारतको बाटो दिल्ली हु“दै कुवेत जान लागेकी पोखरा बस्ने २८ वर्षीय कविता उमरालाई भारतीय एसएसबीले उद्धार गरेको उद्धार गरेको छ ।
का“कडभिट्ट नाका हुंदै भारत प्रवेश गरेका युवती उमरालाई एसएसबी ४१ बटालियन अन्तर्गतको पानीटंयाकी बिओपीका टोलीले उद्धार गरेको गरेको छ । भारतीय सीमा प्रवेश गरेकी युवतीलाई रोकेर एसएसबीका जवानले शङ्का लागि सोधखोज गर्दा कामको सिलसिलामा भारतबाट कुवेत जान लागेकी बताइएकी थिइन् ।
नेपाली कागजात र राहदानी समेत फेला नपरेको युवती पानीटंयाकी बस पार्कतर्फ जान लागेकी थिइन् । बस पार्कमा उनलाई अज्ञात व्यक्ति लिन आउने र त्यही व्यक्तिले बाघडुग्रा विमानस्थलबाट दिल्ली लैजाने योजना बनाएको यूवतीले सुनाईन ।
युवतीलाई लैजाने कुनै व्यक्ति एसएसबीको फन्दामा परेको छैन् । यता एसएसबीले युवतीलाई नेपाल प्रहरीलाई जिम्मा लगाइएको जानकारी गराएको छ ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar