श्याम सुन्दर सुतिहार
विराटनगर । प्रथम त्रैमासिक प्रतिभा सम्मानको अवसरमा अप्पन विराट कला केन्द्र, अप्पत विराटगढ परोपकार समाजले एक भव्य कार्यक्रमका आयोजना गरी तीन जना नृत्यका प्रशिक्षक र १९ जना प्रशिक्षार्थीहरुलाई सम्मान गरेको छ ।
उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथी प्रदेश नं. १ का समाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख अतिथ्य तथा प्रदेश सांसद जयराम यादव, भानुकला केन्द्रकी माया देवी पौडेल, गणेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र कुमार थापाको विष्टि अतिथी रहेका थिए ।
सो अवसरमा हिन्दी, मैथली, नेपाली लगायतका भाषामा गीत र नृत्य प्रदर्शन गरेका थिए । समाज उत्थान, स्वाभिमान, संस्कृति संरक्षण, संस्कार र राष्ट्रको पहिचानको लागि यस्ता कार्यक्रमहरु आयोजक संस्थाले निरन्तर गरी रहेको छ ।


सो अवसरमा वक्तहरुले धेरै जसो कार्यक्रमहरुमा पुरुषको संख्या अत्याधिक हुनेगरेको भएता पनि आजको सांस्कतिक कार्यक्रममा महिलाको उपस्थिति उल्लेख निय भएकोले समाजमा यस्ता कार्यक्रमहरु निरन्तर भई रहनु पर्ने र संस्कृति संरक्षण्को लागि महिलाहरु एक जुट भएर अगाडी बढी त्यसमा सहयोग र समर्थन रहने विचार व्यक्त गरेका थिए ।
विराटनगर महानगर पालिका वडा नं. ८ प्रगती विनायक टोलको गणेश मन्दिरको प्रांगणमा भएको सो कार्याक्रममा प्रशिक्षक प्रतिम झा, सुमन राय र ममता पुर्वेलाई सम्मान गरेका थिए भने १९ जना प्रशिक्षर्थी भाई बहीनीहरुलाई प्रशंसा पत्र दिएका थिए ।
उक्त कार्यक्रम अपन विराट कला केन्द्र अप्पन विराटगढ रोपकार समाजकी अध्यक्ष बसुन्धरा झाको अध्यक्षतामा सम्पन्न भएको थियो ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar