श्याम सुन्दर सुतिहार

विराटनगर । जिल्ला मोरंग सुनवर्षी नगरपालिका वडा नं. ९ डाईनियाको मसजिदको निर्मानाधिन सेºटी ट्यांकी सफा गर्ने क्रममा सोही ठाउं बस्ने चार जनाको मृत्यु भएको छ ।
सोही ठाउंमा मुस्लिम धर्मालम्बीहरुको महजिदको कम्पाउण्डमा निर्माणधिन सेºटी ट्यांकलाई ढलाई गरी छाडेका करीव एक महिना पछि ट्यांकी भित्र सफाई गर्न पालै पालिको भित्र पस्दा भित्रै अचेत भई सकेको थियो ।
सोही खवर प्रहरीलाई जानकारी हुन साथ प्रहरी चौकी डाईनिया र इलाका प्रहरीकार्यालय रंगेलीवाट खटिएको प्रहरी टोलीले स्थानीयहरुको समेत सहयोगमा उद्दार गरी रंगेली स्पताल पठाएको थियो ।


अचेत भएका सनवर्षी नगरपालिका वडा नं. ९ का मोहम्मद फिरोज आलम, सहनवाद, कपिल आलम र ओसिम आलम र दाउद मियां रहेका थिए ।
ती मध्ये मो. फिरोज आलम, सहनवाद, कपिल आलम र ओसिम आलमलाई विराटनगरको गोल्डेन अस्पताल पु¥याएकोमा डाक्टर द्धारा ती चारैजानालाई मृत घोषणा गरेका थिए ।
अकल्पनिय घटनाको कारण पुरै डाईनिया बस्ती शोक मग्न भएको स्थानीवासी चन्द्र प्रसाद राजवंशीले वताए ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar