श्याम सुन्दर सुतिहार
विराटनगर । रेल जीएम मालेगांव संजी रायले प्रदश नं. १ को राजधानी विराटनगरको दक्षिणी सिमा भारत विहारको जोगवनी रेलवे स्टेशनको निरक्षण गर्नु भएको छ ।
निरीक्षणको क्रममा जीएम रायले भने रेलवे प्लेटफर्म, गुड्स यार्ड, रेलवे क्वाटर, रनिङ्ग रुपममा रहेको कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए ।
सोही आवसरका जोगवनी व्यापर संघ, भारत नेपाल समाजिक संस्कृति मंच, नागरिक समाजको प्रतिनिधीहरुले रायलाई रेलवेको समस्या सम्वन्धी ज्ञापन पत्र दिएको थियो । ती प्रतिनीधिहरुको सवै कुरा सुनि सकेपछि रेल स्टेशन सम्वन्धी रहेको समस्याहरुका समाधान गर्ने अश्वासन दिएको थियो ।
निरक्षणको क्रममा जीएम रायसंगै डीआरएम सुमिति सरकार, सीनियर डीसीएम विवेकानंद द्धुवेदी, सीनियर डीएमई अश्वनी गुप्ता, सीनियर डीएसओ पवन कुमार सीनियर डी प्रश्नजीत सरकार, सीएमआई नागेनद्र मिश्र, डीपीओ अचल झा, सीनियर डीएसटी पवन कुमार, सीएमआई कुमार जितेंद्र सिंह, सीजीएस अक्षय कुमार, आरपीएफ प्रभारी ऐहसान अली, स्टेशन प्रबंधक कमल कुमार बास्की लगायत स्थानीइ नप के पूर्व अध्ष्इा भोला शंकर तिवारी, बासुकी नाथराय, मुलचन्द गोलछा, राजेश कुमार शर्मा, भानु प्रकाश राय, मन्टु भगत, फिरोज अंसारी, नब्बू अंसारीको उपस्थिति रहेको थियो ।
त्यसैगरी राय विभिन्न अधिकाारीहरुको साथमा प्लेटफार्म नम्वर दुईमा गई खानेपानी, शेड लगायतअरु विकासको कामहरु चाडै शुरु गर्न निर्देशन दिएका थियो । स्थानीय जनप्रतिनिधी र व्यपाारीहरले ओभर पुल, सीमाचंलमा रेहको फोहर, रेलमा चढ्न भएको समस्याहरुलाई लिपी बद्धगरी ज्ञापन पत्र बुझाएको थियो ।


सम्बन्धित

हाम्रो बारेमा

समाजको दर्पण बन्ने उद्देश्यले संञ्चालित swatantrakhabar नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने हरेक घटनाहरुलाई निपक्ष तरिकाले हामी प्रस्तुत गर्न प्रतिबद्ध छौँ । हाम्रा संवाददाताहरुको माध्यमबाट नेपालको विभिन्न स्थानमा भएका समाचारलाई यथासिघ्र तपाई समक्ष पुर्याउन हामी प्रयासरत छौँ । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ ।

हाम्रो समुह

प्रकाशक /सम्पादक :Hiralal shah
कार्यकारी सम्पादक :Shyam Sundar Sutihar
सम्पर्क कार्यालय : xxxxxxxxxx
सम्पर्क : xxxxxxxxxxx
ईमेल : xxxx

 

हाम्रो अनुरोध

स्रोतहरू खुलाइएका बाहेक swatantrakhabar मा प्रकाशित सम्पूर्ण सामग्रीहरू डिस्कवरी न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Contact US

ssss

Copyright © 2015-2019 Swatantra Khabar